भद्रपुर, १२ मङ्सिर । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले एक बर्षको आफ्नो पारिश्रमिक मजदूर हितकोषमा जम्मा गर्नुभएको छ । नगरप्रमुखमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्ने बित्तिकै मजदूरको समस्या सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको हितकोषमा प्रमुख पोखरेलले एक वर्षको पाश्रिमिक बापतको रु तीन लाख ४० हजार जम्मा ...