देश यतिबेला कोभिड–१९ महामारीको दोस्रो लहरबाट अत्यन्तै संक्टपूर्ण अवस्थाबाट गुज्रिएको छ । महामारी मात्रै होइन, राजनीतिक तथा संवैधानिक संकटले यतिबेला मुलुक झन् अस्वस्थ भएको छ । यो अवस्थामा यस्ता महामारी र यस्ता संकटसाग जुध्न सरकार र शीर्ष राजनीतिक दलहरुले कस्तो भूमिका खेलेका छन्, खोप पहलका ...