साखः ग्रुप अफ कम्पनी पारिवारिक समूहले चलाएको नेपालकै चर्चित कम्पनी हो । साखः समूहले एक समय नेपालको गार्मेन्ट व्यवसायमा समेत नाम र दाम कमाएको थियो । यस्तै साखः समूहले नेपालको स्टिल उद्योग,पेन्टस् र होटल क्षेत्रमा लगानी बढाउँदै गइरहेको छ । पछिल्लो समय उत्पादनमूलक उद्योगधन्दाभन्दा पर्यटन ...