हरारे, २८ चैत । जिम्बाबेको सरकारले आसन्न राष्ट्रिय निर्वाचनका लागि देशभरि अनुगमन गर्न ४६ देशलाई आह्वान गरेको छ । सन् २०१८ को मध्यतिर हुने निर्वाचनमा अनुगमन गर्न चिनियाँ टोलीलाई पनि बोलाइएको सरकारी अधिकारीहरुले बताएका छन् । अनुगमनका लागि आफ्नो देशमा आमन्त्रण गरिएका विभिन्न देश ...