Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौँ, ९ मंसिर । विश्वभर १४ लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८२४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १४ लाख १ हजार ४१८ पुगेको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा ...