माघ ६ – अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाको रणनीतिक परिवर्तनमा जोड दिएका छन् । अमेरिकी सेनाको प्राथमिकता अब चरपन्थीसँग लड्नुको साटो रुस र चीन जस्ता प्रतिस्पर्धीको तुलनामा शक्तिशाली बन्न तर्फ हुनुपर्नेमा उनले जोड दिएका हुन। रक्षा मन्त्री म्याटिसले अमेरिकाको रक्षा नीतिमा ठूलो परिवर्तनको संकेत ...