काठमाडौं । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण निकै खराब अवस्थामा पुगेको छ । दिल्ली आसपासका राज्यमा पराल जलाउ“दा र दीपावलीमा भएको आतिशबाजीका कारण वायु प्रदूषण बढेको हो । आज औसतमा दिल्लीको वायु गुणस्तर सूचकांक ३६० रहेको छ । तर, दिल्लीका कैयौं इलाका ‘जोखिमपूर्ण क्षेत्र’ रेड ...