ओटावा, ६ फागुन । क्यानाडाका कानून प्रवर्तन एजेन्सीहरूले ओटावामा विरोध प्रदर्शनमा सहभागीहरू विरुद्ध आकस्मिक कारबाही गर्ने तयारी गरिरहेका छन् । ओटावा प्रहरी प्रमुख स्टीव बेलका अनुसार प्रदर्शनकारीहरूले कोभिड (१९) विरुद्धका नियन्त्रणात्मक र प्रतिबन्धात्मक आदेशहरूको खारेजीको माग गरिरहेका छन् । हामीले हाम्रा स्रोतहरू बलियो बनाउँदैछौं, स्पष्ट ...