काठमाडौं २८ फागुनः एआई लगानी र क्रिप्टोकरेन्सी व्यापारसँग जोडिएको एउटा दम्पतीले गोप्य रुपले राष्ट्रपति जो बाइडेनलाई चन्दा सहयकोग गरिरहेको खुलासा भएको छ । अमेरिकाको मुख्य डार्क–मनी समूहका सबैभन्दा ठूला समर्थकहरूको रूपमा रहेको क्रिप्टोकरेन्सी र एआई फर्म हो । बाइडेनलाई समर्थन गर्ने प्राथमिक सुपर पीएसी ...