काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेस“गै उद्योग ब्यवसाय गर्नहरुले खुलेरै प्रसंशा गरिहेका छन । मौद्रिक नीतिमा व्यवसायको प्रकृति हेरेर ६ महिनादेखि एक वर्षसम्म ऋणको सावाँ ब्याज तिर्ने छुटदेखि, वाणिज्य बैंकहरुको सिसिडी रेस्योे तथा शेयर धितोकर्जा (मार्जिन ...