काठमाडौं २५ भदौ। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रश्न उठ्नसाथ राजीनामा दिने हो भने अहिले क्याबिनेटमा रहेका १० औं मन्त्री रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख इन्दिरा रानालाई हटाउन खोजे माओवादीले प्रतिवाद गर्ने बताए । उनले भने, ...