Accuracy, Balance & Credibility - JOURNALISM
पोखरा २१ भदौ । अविरल झरी र मध्यरातमा आएको बाढीले बगाएर बागलुङमा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–५ को बान्द्रेमा बिहीबार राति साढे १२ बजे आएको बाढीले ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको ...