काठमान्डौ असोज ६ हामीले दैनिक जीवनमा विभिन्न प्रकारका खाने कुराको सेवन गर्ने गरेका छौं। जसमा मैदाले बनेका परिकारहरु पनि पर्छन। पिठोको रिफाइन्ड रुपलाई मैदा भनिन्छ। मैदा बनाउनका लागि पिठोलाई कैयौं पटक मसिनो गरी पिँध्ने गरिन्छ। मैदाको प्रयोग पाउरोेटी, कुकिज, पिज्जाको बेस, मोमो, चाउमिन जस्ता विभिन्न ...