काठमाडौँ, ६ वैशाख समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उहाँकै निवास झोछेँमा निधन भयो । उहाँ ९३ वर्षको हुनुहुन्थ्यो । प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उहाँ लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय हुनुभयो । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिनुभएका ...