काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले पार्टीको केन्द्रीय समितिमा महिला, दलित र मुस्लिमको प्रतिनिधित्व बढाएको छ । विगतको तुलनामा यस पटक केन्द्रीय सदस्यमा ती समुदायको सङ्ख्या बढाएर माओवादीले पार्टीभित्र विशेषाधिकार लागू गरेको जनाएको छ । पहिलो पटक दलित समुदायलार्ई थप अधिकार ९विशेषाधिकार०को व्यवस्थासहित ...