काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्तासँग प्रत्यक्ष भेटघाट बन्द गर्नुभएको छ । नेकपा माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेल बाहेक सबै ६ जनालाई नै कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि अध्यक्ष प्रचण्डले कार्यकर्तासँग प्रत्यक्ष भेटघाट बन्द गर्नुभएको हो । छ ...