काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएका छन् तर अर्को एक आदेश जारी गर्दै निषेधाज्ञामा गरिएका रोकको व्यवस्था भने जारी राखेका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौं आदेशसहितको विज्ञप्ति जारी गर्दै यसअघि निषेधाज्ञामा लगाएका रोक यथमवत् नै रहेको उल्लेख ...