काठमाडौँ, २६ फागुन । राष्ट्रपतिको भूमिकाका विषयलाई लिएर बेलाबखत विवाद र बहस हुने गरेको छ । संविधानले नै ‘संरक्षक’को भूमिकामा राखेको राष्ट्रपति संस्था विवादमा तानिनु भने शोभनीय हुँदैन । तर, उक्त पदमा रहेकाले निर्वाह गर्ने भूमिकामा आधारमा यसप्रकारको बहस बेलाबेलामा हुने गरेको छ । संविधानले ...