काठमाडौँ, १९ चैत । नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३ सय ६० जनामा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९० जना संक्रमणमुक्त हुँदा ९ सय ४२ सक्रिय ...