काठमाडौँ, १६ बैशाख । निर्वाचन आयोगले मनोनयनका क्रममा देखिएका ११ प्रकारका विवाद टुंग्याएपछि उम्मेदवारको नामावली प्रकाशित गरेको छ । देशभरका निर्वाचन अधिकृतहरुले उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरी आयोगले बिहिबार राती अबेर नामावली प्रकाशित गरेका हाे । त्यस क्रममा केही उम्मेदवारको मनोनयन रद्द भएको निर्वाचन आयोगले ...