काठमाडौँ, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा सोमबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो । बैठकमा आगामी १० वैशाखमा हुने उपनिर्वाचनबारे छलफल हुने बताइएको छ । त्यस्तै, आजको बैठकमा पछिल्लो ...