काठमाडौ २ असार । फेसबुकमा ‘अलबिदा’ सहित सन्देश लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा सकुशल भेटिनुभएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार डा। श्रेष्ठ केहीबेरअघि एक रिसोर्टमा भेटिनुभएको हो । डा। श्रेष्ठ आज बिहान फेसबुकमा लामो स्टाटससहित ‘अलबिदा’ लेखेर सम्पर्कविहीन हुनुभएको थियो । ...