काठमाडौ २ असार । तीनकुने घटनाका अभियुक्त राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले आज ९सोमबार० काठमाडौँ जिल्ला अदालतमा बयान दिँदै छन्। त्यसका लागि उनी अदालतमा हाजिर भइसकेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठले भने, ‘अब उहाँले न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान ...