काठमाडौ १२ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियामा आफ्नो करारपत्र समाप्त भएर फर्किएका श्रमिकलाई स्वदेशमै पुनःएकीकरण गर्ने अभ्यास अन्य गन्तव्य देशका लागि नमुना भएको बताएका छन् । ‘कोरियाले आफ्नो देशमा श्रम गर्ने श्रमिकलाई स्वदेशमै पुनःस्थापना वा पुनःएकीकरण गर्न उद्यमशीलताका लागि ...