काठमाडौं, २८ जेठ । ‘नेपाल प्रहरीको सीआईडी हौँ’ भन्दै एक महिला माथि सामूहिक बलात्कार गरेर भागेका व्यक्तिलाई चितवन प्रहरीले ८ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ बस्ने सुमन दोङ भन्ने सुमन तामाङ छन् । उनलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी ...