काठमाडौं, १५ जेठ । एमालेले गणतन्त्रको उत्सव मनाइरहँदा राजावादीको र्याली रत्नपार्क पुगेको छ। त्यहाँ केहीबेर दुई समूहबिच घम्साघम्सी चलेको छ। तर बाक्लो रुपमा सुरक्षाकर्मी खटिएकाले झडप हुन पाएको छैन। दुवै समूह एकअर्काप्रति आक्रामक देखिएका छन्। प्रहरी दुई समूहलाई भेट हुन दिएको छैन। एमालेले गणतन्त्रको पक्षमा ...