काठमाडौं, २७ भदौ । काठमाण्डौमा निषेधाज्ञा र कर्फ्यु कायमै, आवतजावतका लागि बिहान ५ घण्टा र बेलुका २ घण्टा समय निर्धारणनेपाली सेनाले जनधनको सुरक्षाका लागि भन्दै काठमाण्डौ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा तथा कर्फ्युलाई निरन्तरता दिएको छ । किनमेल र लगायतका अत्यावश्यक कामको लागि आवतजावत गर्न बिहान ...