रत्ननगर, चितवन, १५ माघ । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–२२ स्थित साबिक पटिहानी गाविसमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको केन्द्रका संयोजक कुमार थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिकाको करिब रु सात लाखको लागतमा सूचना ...