विराटनगर, ६ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय युवा जनस्वयंसेवक संगठनको तेस्रो महाधिवेशनलाई प्रहरीले बिथोलेको छ । प्रहरीले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पदम राईसहित ३५ भन्दा बढी केही नेता कार्यकर्तालाई समेत पक्राउ गरेको छ । प्रशासनले कार्यक्रम नगर्नू भनी दिएको ...