सुर्खेत, २६ चैत । कर्णाली प्रदेशको संसद्ले चारवटा संसदीय समिति गठन गरेको छ । आज बसेको संसद्को पहिलो अधिवेशनको १०औँ बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो । विधायन तथा प्रदेश मामिला समितिमा ...