उदयपुर, २६ चैत । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं। २ झोडापाटामा मामा भान्जाबीच विवाद हुँदा भान्जाको ज्यान गएको छ । मामा ४५ वर्षीय कैलास सदासँग आपसमा झगडा हुँदा ५५ वर्षीय महिनचन सदाको ज्यान गएको हो । मामा कैलास सदाको घरमा रक्सी पिएर विवाद हुँदा कैलास ...