सोसल मिडिया कम्पनी फेसबुककी बेलायतस्थित एकजना कार्यकारीलाई निको नहुने क्यान्सर रोग लागेको खुलासा भएको छ । फेसबुकको युरोप, मध्यपूर्व तथा अफ्रिका शाखाको उपाध्यक्ष रहेकी लेडी मेन्डेल्सनले आफूलाई फोलिक्युलर लिम्फोमा भनिने रक्तक्यान्सर लागेको खुलासा गरेकी हुन् । फोलिक्यूलर लिम्फोमा ढिलोगरी विस्तार हुने क्यान्सर हो, जुन निको ...