काठमाडौं, २३ साउन । दुई दिनदेखि बेथा लागेर बच्चा जन्माउन नसकेकी पूर्वी रुकुमकी एक सुत्केरीको उद्धार गर्न गएको हेलिकोप्टार खराब मौसमका कारण सदरमुकाम फर्किएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६ मयाङकी २० वर्षीया मानिक नेपालीलाई उद्धार गर्न बुधबार साँझ नेपालगञ्जबाट त्यसतर्फ लागेको हेलीकोप्टरबाट केहीं समय ...