काबुल, १२ फागुन (रासस ÷एएफपी)। अफगानिस्तानको राजधानी काबुलमा विदेशी कार्यालयहरुसमेत रहेको इलाकालक्षित शनिबार एक आत्मघाती बम आक्रमण भएको छ । यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका छन । काबुलको शास दराक क्षेत्रमा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी ...