काठमाडौं, २४ असोज । आश्विन शुक्ल प्रतिपदाका दिन आज घर घरमा जमरा राखेर नेपालीको महान् पर्व बडादशैं सुरु भएको छ । यो दिनलाई घटस्थापना पनि भनिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दीयो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिंदैछ। आजैदेखि दशैंघरमा शक्तिकी ...