धनुषा, २१ माघ । प्रदेश नम्बर २ मा प्रदेश सभाको पहिलो अधिवेशन एकै छिन अवरुद्ध भएको थियो । मधेस आन्दोलनका क्रममा शहीद भएकाको तस्बिर सभाहलमा नराखेको भन्दै राजपाका सांसदले विरोध गर्दा बैैठकमा २ मिनेट अवरोध भएको थियो । बैठकका अध्यक्षले शहीदको तस्बिर राख्ने प्रतिबद्धता जनाएपछि बैठक अहिले ...