काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भईरहेको बताउनुभएको छ । मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक बर्ष पुगेको अवसरमा मदननगर बल्खुमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता हुन नदिने प्रयास ...