काठमाडौं, २३ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार निधन हुनुभएका नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । ललितपुरको कुपण्डोलस्थित सो पार्टीको केन्द्रीय कार्यालय पुगेर उहाँले नेता अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । गत ...