काठमाडौँ, १४ असोज । संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि यो घटनाले अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएको छ। महराले पदबाट राजीनामा दिएर अनुसन्धानका लागि बाटो खुला गरेका छन् तर महराले आरोप अस्वीकार गरेका छन्। विश्वभर संसदका अधिकारीदेखि मन्त्रीसम्म यौनकान्डमा ...