काठमाडौं, २० भदौ । स्वास्थ्य उपचारका लागि ५ भदौमा सिंगापुर गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको उहां निजी चिकित्सकले बताएनु भयो । निजी चिकित्सक डा दिव्या सिंह शाहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको शरीरमा बढी ...