धनुषा, ३० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले पनि ज्ञानेन्द्र बहादुर शाही (ज्ञानेन्द्र शाही) लाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ । युवा संघ नेपाल धनुषाले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई प्रवेश निषेध घोषणा गरेको ...