काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ पुस्तक भिजन टु एक्शन आज बिमोचन हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो १ बजे बिशेष कार्यक्रमको आयोजना गरी सो पस्तक बिमोचन गर्न लागिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो पुस्तकमा ...