काठमाडौ, १५ कात्तिक । रौतहटमा बम विष्फोटका घाइतेलाई इट्टा भट्टामा जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्द आफताब आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला तत्कालीन आईजीपी, डीआईजी र सरकारी वकिलको बयान यस्तो रहेको छ । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन ...