ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाद्वारा कोभिड–१९ सँगै लड्ने औषधि नपठाए भारतमाथि कारबाही गर्ने चेतावनी


एबीसी न्यूज

काठमाडौं, २५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरसविरुद्ध लड्न सक्ने क्षमता वृद्धि गर्ने हाइड्रोक्सिक्लोरोक्विन औषधि भारतले नपठाएर ठीक नहुने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले सोमबार कोरोनासम्बन्धी आफ्नो ब्रिफिङमा यस्तो चेतावनी दिएका हुन्। ‘ठीक छ भारतले हाइड्रोक्सिक्लोरोक्विन औषधि नपठाओस् तर यसको बदलामा उसले कारबाही भोग्नुपर्छ’, ट्रम्पले भने।

यद्यपि ट्रम्पले कारबाही कस्तो किसिमको हुने भन्नेबारे भने स्पष्ट खुलाएनन्। ‘मैले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उक्त औषधि अमेरिका पठाइदिन भनेको थिएँ, उनी सकारात्मक नै थिए’, ट्रम्पले भने, ‘यदि भारतले अमेरिकामा उक्त औषधि आपूर्ति गर्छ भने मलाई धेरै खुसी लाग्नेछ।’यता भारतले भने गत शनिबारदेखि यो औषधि अन्य देशमा निर्यात गर्न रोक लगाएको छ। यो औषधि विशेषगरी मलेरियाका बिरामीलाई दिइन्छ।

अहिले अमेरिकामा पनि यो औषधिकै माध्यमबाट कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ। तर यो औषधि कोरोनाभाइरसविरुद्ध प्रभावकारी औषधि भने होइन। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com