काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा एक्सरे गरिएको छ। बुधबार र बिहीबार मिर्गौला डायलासिस गर्नुभएका प्रधानमन्त्री ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा एक्सरे गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बिहान केहीबेर टिचिङमा एक्सरेका लागि प्रधानमन्त्री जानुभएको र अहिले मन्त्रिपरिषद् ...