काठमाडौं, १४ जेठ । थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिनुभयो । उहाका अुनसार विभिन्न जिल्लामा गरी ११४ जनामा संक्रमण देखिएको हो। योसहित नेपालमा संक्रमित हुनेको ८८६ संख्या पुगेको समेत ...