काठमाडौं, ३ चैत । नेपाली सेनाले विश्वव्यापी महामारीका रूपमा फैलिएको (कोभिड(१९) नोवेल कोरोना भाइरसबाट हुन सक्ने संक्रमितको उपचारका लागि तयारी थालेको छ । पूर्व तयारी स्वरूप शनिबार मुख्यालय भद्रकालीस्थित फुटबल मैदानमा अस्थायी टेन्ट बनाएको हो । टेन्टमा संक्रमित सैनिक तथा आवश्यक परेमा सर्वसाधारणलाई समेत राखिने ...