काठमाडौं, १५ जेठ । सरकारले प्रदेश र पालिकाहरुलई आउँदो वर्ष एक खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान दिने भएको छ । प्रदेशले ५५ अर्ब १९ करोड र पालिकाहरुले ९० अर्ब ५ करोड वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने बजेटमा उल्लेख छ । वित्तीय ...