काठमाडौं, १६ जेठ । भारतले नेपालसँगको सीमा समस्या समाधानकालागि वार्ता गर्न सकिने बताएको छ । नेपालका अधिकारीहरुले सीमा वार्ता गर्न भारत तयार नभएको भनिरहेका बेला भारतीय विदेश मन्त्रालयबाट पछिल्लो धारणा सार्वजनिक भएको हो । तर वार्ताका लागि ‘भरोसापूर्ण वातावरण’ हुनुपर्ने बताएको छ । बिहीबार आयोजित ...