ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घट्यो बजेट :आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट प्रस्तुत


एबीसी न्यूज
जेष्ठ १५, २०७७ बिहीबार  ६ : ३८ बजे


काठमाडौं, १५ जेठ । सरकारले गत आर्थिक वर्षमा १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो। शुरूमा १७ खर्बको बजेट बनाउने तयारी गरेको सरकारले स्रोत जुटाउन समस्या हुने देखेपछि बजेटको आकार घटाएको हो।  बजेट स्रोतको संकुचन भएपछि सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार घटाएको छ। आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट संसदमा प्रस्तुत गरेको छ।

सरकारले गत आर्थिक वर्षमा १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो। शुरूमा १७ खर्बको बजेट बनाउने तयारी गरेको सरकारले स्रोत जुटाउन समस्या हुने देखेपछि बजेटको आकार घटाएको हो।

अर्थमन्त्रीले चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब रूपैयाँ विनियोजन गर्नुभएको छ ।   यो कूल बजेटको ६४।४ प्रतिशत हो। त्यसैगरी, पूँजीगत खर्चतर्फ तीन अर्ब विनियोजन गरेका छन्। यो कूल बजेटको २३.९ प्रतिशत हो। त्यसैगरी, वित्तीय व्यवस्थातर्फ १ खर्ब विनियोजन गरेका छन्। यो कूल बजेटको ११ प्रतिशत बराबर हो। आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड तथा वैदेशिक ऋणबाट रु दुई खबै ९९ अर्ब ५० करोड जुटाइने अर्थमन्त्रीले बताउनुभयो । यसैगरी आन्तरिक ऋणबाट रु दुई खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com